बिएमसीले बंगलाको टुक्रा पारेको फोटो सेयर गर्दै कंगनाले भनिन्– मन्दिरलाई चिहान बनायो

  एजेन्सी २ असोज । भर्खरै मात्र बीएमसीले बलिउड अभिनेत्री कंगना रनौतको कार्यालय अवैध निर्माण गरेको भन्दै तोडफोड गरेको थियो । जुनबेला कंगना र शिवसेनाबीच शितयुद्ध चलिरहेको थियो । आज कार्यालय तोडफोड भएको ८ दिनपछि कंगनाले अफिसको तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । आफ्नो अफिस तोड्दा कंगना धेरै दुखि छिन् । उनले कार्यालय आफ्नो … Continue reading बिएमसीले बंगलाको टुक्रा पारेको फोटो सेयर गर्दै कंगनाले भनिन्– मन्दिरलाई चिहान बनायो