प्रियंकासँग दुई अर्ब बढीको घरमा बस्छन् निक, २८ बर्षकै उमेरमा बनाए संसारभर पहिचान

  काठमाडौं । अमेरिकी पप गायक तथा हलिउड अभिनेता निक जोनस १६ सेप्टेम्बरमा आफ्नो २८ औँ जन्मदिन मनाए। सन् १९९२ मा जन्मेका निक जोनसको वास्तविक नाम निकोलस जेरी जोनस हो। निकको जन्म टेक्ससको डलासमा, पल केभिन जोनस सीनियरको घरमा भएको थियो। निक १३ वर्षको उमेरमै उनको पहिलो एल्बम इट्स अबाउट टाइम सन् २००६ मा सार्वजनीक … Continue reading प्रियंकासँग दुई अर्ब बढीको घरमा बस्छन् निक, २८ बर्षकै उमेरमा बनाए संसारभर पहिचान