प्रचण्डले नेकपामा गरिदिए यस्तो निर्णय, ओलीले मुन्टो हल्याए, नेकपाका नेता भने खुसी
काठमाडौं, ५ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालय बैठकमा केन्द्रीय सदस्यलाई पैसा दिनुपर्ने प्रताव पेश भएको छ। नेकपा प्रवत्ता नारायणकाजी श्रेष्ठका अनुसार आइतबार पेरिसडाँडामा बसेको बैठकमा यस्तो प्रस्ताव पेश भएको हो। केन्द्रीय सदस्यलाई कम्युनिस्ट पार्टीको सिद्धान्त अनुसार पैसा दिने सम्बन्धी प्रस्ताव पेश भएको हो। पूर्णकालीन कार्यकर्तालाई प्रदेश, जिल्ला वा सोभन्दा तलका कमिटीले … Continue reading प्रचण्डले नेकपामा गरिदिए यस्तो निर्णय, ओलीले मुन्टो हल्याए, नेकपाका नेता भने खुसी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed