विज्ञापन बोर्डसम्बन्धी नियमावली मन्त्रिपरिषदबाट यही हप्ता स्वीकृत हुने
सरकारले विज्ञापन बोर्ड गठनका लागि नियमावली यही हप्ताबाट कार्यान्वयनमा ल्याउने बताएको छ। बोर्ड गठनका लागि मन्त्रिपरिषदमा पुगेको नियमावली स्वीकृत गरी कार्यान्वयनको चरणमा रहेको बताएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरि बस्यालले बोर्ड गठनका लागि नियमावली मन्त्रिपरिषदमा पुगेको र स्वीकृत हुन बाँकी रहेको बताए। राष्ट्रिय प्रसारण ऐन र नियमावलीले समेत विदेशी टेलिभिजनलाई विज्ञापनरहीत बनाउन … Continue reading विज्ञापन बोर्डसम्बन्धी नियमावली मन्त्रिपरिषदबाट यही हप्ता स्वीकृत हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed