आज थपिएका संक्रमितमध्ये झण्डै ६२ प्रतिशत उपत्यकाका, कुन जिल्लामा कति थपिए?
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकाका ९३४ सहित देशभरमा थप १ हजार ५१३ जनामा कोरोना पुष्टि भएको हो। मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ७४७, भक्तपुरमा ७३ र ललितपुरमा ११४ जनामा कोरोना पुष्टि भएको हो। आज थपिएका कुल … Continue reading आज थपिएका संक्रमितमध्ये झण्डै ६२ प्रतिशत उपत्यकाका, कुन जिल्लामा कति थपिए?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed