विचार/ब्लग

तरुण दल र नेविसंघलाई प्रश्न : सिंहदरबार जल्दा र नेतामाथि आक्रमण हुँदा कहाँ थियौँ

हालैको जेनजी आन्दोलन र त्यसमा भएको हिंसात्मक घुसपैठले देशलाई ठूलो आघात पुर्याएको छ । सार्वजनिक सम्पत्ति जले, निजी सम्पत्तिहरू ध्वस्त भए, र इतिहासका महत्वपूर्ण संरचनाहरू खरानीमा परिणत भए । सिंहदरबारदेखि संसद भवन, सर्वोच्च अदालत,...