पर्वत जेसीजकाे दाेस्राे साधारण सभा सम्पन्न

[addthis tool="addthis_inline_share_toolbox_db95"]
पर्वत जेसीजकाे दाेस्राे साधारण सभा सम्पन्न

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ फाल्गुण २४ गते शुक्रबार ०२:३८

पर्वत जेसीजकाे दाेस्राे साधारण सभा यहि २०७५ फागुन २४ गते शुक्रबारका दिन सम्पन्न भएकाे छ । साधारण सभाले यहि २०७५ चैत्र...

पर्वत जेसीजकाे दाेस्राे साधारण सभा यहि २०७५ फागुन २४ गते शुक्रबारका दिन सम्पन्न भएकाे छ । साधारण सभाले यहि २०७५ चैत्र ३० देखि २०७६ बैशाख २ गते सम्म सडक खाना महाेत्सव अायाेजना गर्नका लागि पर्वत जेसीज अध्यक्षीय क्लवका अध्यक्ष शिवप्रसाद सुवेदीकाे निर्देशकत्व, कार्यकारी उपाध्यक्ष केदारनाथ अाचार्यकाे मुल संयाेजकत्व एबं पर्वत जेसीजका २७ जना सदस्यहरू विभिन्न उप समितिकाे संयाेजक रहने गरि सडक खाना महाेत्सव सफल पार्न तयारी शुरू गरिएकाे छ ।

 

पर्वत जेसीजका अध्यक्ष माेहन अाचार्यकाे अध्यक्षतामा सञ्चालित साधारण सभामा पर्वत जेसीजका पुर्व अध्यक्ष विनाेदकुमार श्रेष्ठ, निर्मल विश्वकर्मा , प्रेमकुमार गुरूङ र निर्वतमान अध्यक्ष राजन जाेशीकाे विशेष उपस्थिति रहेकाे थियाे ।

प्रकाशित मिति २०७५ फाल्गुण २४ गते शुक्रबार ०२:३८
प्रतिक्रिया दिनुहोस