प्रधानमन्त्री ओलीले यो दसैँमा टीका नलगाइदिने घोषणा !

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक ८ गते शनिवार ०१:४०

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष दसैँमा सर्वसाधारणका लागि टीका नलगाइदिने भएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । सम्बोधनका क्रममा उनले दसैंका दिन सार्वजनिक रुपमा...

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष दसैँमा सर्वसाधारणका लागि टीका नलगाइदिने भएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । सम्बोधनका क्रममा उनले दसैंका दिन सार्वजनिक रुपमा टीका नलगाइदिने बताएका हुन् ।

दसैँको टीकाको दिनमा प्रधानमन्त्रीले बालुवाटारमा सर्वसाधारणलाई टीका लगाइदिने चलन छ । तर यस वर्ष भने कोरोना भाइरसको संक्रमण ध्यानमा राख्दै सो कार्यक्रम नहुने भएको हो ।

 

प्रधानमन्त्री ओलीले यो दसैँमा टीका नलगाइदिने घोषणा !

प्रकाशित मिति २०७७ कार्तिक ८ गते शनिवार ०१:४०
प्रतिक्रिया दिनुहोस