काँग्रेस नेता रामचन्द्र पौडेल पक्राउ

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ मङ्सिर १७ गते बुधबार १०:५४

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ परेका छन् । पौडेललाई व्यास नगरपालिकाले निर्माण गरेको मोटरेवल पुल उद्घाटन गर्न नदिन नेकपाका कार्यकर्ताले अवरोध गरेका थिए । नेता पौडेलले आफुलाई प्रहरी हिरासतमा...

काँग्रेस नेता रामचन्द्र पौडेल पक्राउ

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ परेका छन् । पौडेललाई व्यास नगरपालिकाले निर्माण गरेको मोटरेवल पुल उद्घाटन गर्न नदिन नेकपाका कार्यकर्ताले अवरोध गरेका थिए ।

नेता पौडेलले आफुलाई प्रहरी हिरासतमा लिएको जानकारी दिए । उनले साधारण जनता र आफ्नो कार्यकर्तामाथिको प्रहरी दमन बन्द गर्न माग गरेका छन् ।

प्रकाशित मिति २०७७ मङ्सिर १७ गते बुधबार १०:५४
प्रतिक्रिया दिनुहोस