लगातारकाे बर्षाले पवर्त को सहस्राधारामा गएराती पहिरो गएको छ पहिरोले कुस्मा बाग्लुङ बेनी सडक अबरुद्द बनेको छ पन्छाउन नसक्दा कुस्मा बाग्लुङ बेनी सडक अबरुद्द बनेको छ , अति आबस्यक का सबारी साधन गुडेका छैनन ,पानी परेकोले पहिरो हटाउन...
लगातारकाे बर्षाले पवर्त को सहस्राधारामा गएराती पहिरो गएको छ पहिरोले कुस्मा बाग्लुङ बेनी सडक अबरुद्द बनेको छ पन्छाउन नसक्दा कुस्मा बाग्लुङ बेनी सडक अबरुद्द बनेको छ , अति आबस्यक का सबारी साधन गुडेका छैनन ,पानी परेकोले पहिरो हटाउन नसकिएको पर्बत प्रहरिले जनायको छ