नुवाकोटमा गोरु जुधाइ मेला 

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ १ गते मङ्गलबार १०:४४

१ माघ,  माघे संक्रान्तिका दिन नुवकोटको तारुकामा यस वर्ष पनि गोरु जुधाइएको छ । महोत्सवकै रुपमा मनाइने गोरु जुधाउने पर्वमा स्थानीय किसानहरुले पालेका गोरु जुधाएर रमाइलो गरिएको छ । माघेसंक्रान्ति गोरुजुधाइ संरक्षण...

१ माघ,  माघे संक्रान्तिका दिन नुवकोटको तारुकामा यस वर्ष पनि गोरु जुधाइएको छ । महोत्सवकै रुपमा मनाइने गोरु जुधाउने पर्वमा स्थानीय किसानहरुले पालेका गोरु जुधाएर रमाइलो गरिएको छ ।

माघेसंक्रान्ति गोरुजुधाइ संरक्षण संस्थाको आयोजनामा गरिएको गोरु जुधाइ (बुलफाइट) मेलाको उद्घाटनमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा, सांसद नारायण खतिवडा पनि सहभागी भएका थिए । सांसद खतिवडा हेलिकप्टरमा कार्यक्रमस्थल पुगेका थिए ।

प्रकाशित मिति २०७५ माघ १ गते मङ्गलबार १०:४४
प्रतिक्रिया दिनुहोस