सरकारले संवधिान दविस सामान्य रुपमा मनाउने भएको छ । गृह मन्त्रालयका उपसचवि रवीन्द्र आचार्यले संवधिान दविस सामान्य रुपमा बनाउने तयारी रहेको जानकारी दएि ।
ॅसंवधिान दविस सामान्य रुपमा मनाउने तयारी छ’, उनले भने । संवधिान दविस यही असोज ३ गते हो ।
२०७२ साल असोज ३ गते संवधिान जारी भएको थयिो । संवधिान सभाबाट बनेको संवधिान जारी भएको दनिलाई सरकारले उत्सवको रुपमा मनाउँदै आएको छ ।
वगितका वर्षहरूमा गृहमन्त्रालयले संवधिान दविससम्बन्धी सूचना नै नकिाल्ने गर्दथ्यो । संवधिान दविस मूल समारोह समति िगठन भएर दविासको तयारी हुन्थ्यो ।
संवधिान दविस मूल समारोह समतिलिे सैनकि मञ्चमा कार्यक्रम नै राखेर अध्यक्ष संवैधानकि नकिायका पदाधकिारीहरू, राजनीतकि दलका नेता तथा कार्यकर्ताहरू, नेपाल सरकारका नजिामती, प्रहरी लगायतलाई नम्तिा गर्दथ्यो ।
त्यस्तो कार्यक्रममा जंगी तथा संस्थानका कर्मचारी, प्राध्यापक, शक्षिक, वद्यिार्थी, खेलाडी, युवक, मजदुर, कसिान, महलिा, सामाजकि संघ संस्थासँग आबद्ध पदाधकिारीहरू एवं नागरकि समाज र उद्योग व्यवसायीका साथै समाजमा क्रयिाशील सबै सामाजकि सघ संस्थाका सदस्यहरुलाई समेत आमन्त्रति गरन्थ्यिो ।
यसपटक कस्तो कार्यक्रम गरेर संवधिान दविस मनाउने हो सरकारले प्रस्ट भनेको छैन । गृहमन्त्रालयका उपसचवि आचार्यले संवधिान दविस सामान्य रुपमा मनाउने तयारी रहेको जानकारी दएिका हुन् ।
नेपाली सेनाले पन िसामान्यरुपमा संवधिान दविस मनाउने तयारी रहेको बताएको छ ।
प्रकाशित मिति २०८२ असोज १ गते बुधबार ०६:५१