कसैको आँखा नलोभ्याएको बैंकर्स संघको उपाध्यक्ष पदनै खारेज, अब एक मात्र उपाध्यक्ष रहने

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७४ मङ्सिर २७ गते बुधबार ११:२६

काठमाडौं । नेपाल बैंकर्स संघले एक उपाध्यक्ष पद खारेज गरेको छ। बिहीबार सम्पन्न साधारण सभाबाट दुई मध्ये एउटा उपाध्यक्ष पद हटाइएको हो।     यो पनि हेर्नुहोस्- बैंकर्स संघको उपाध्यक्ष बन्न कसैले रुची देखाएनन्, अध्यक्षमा रत्नराज...

काठमाडौं । नेपाल बैंकर्स संघले एक उपाध्यक्ष पद खारेज गरेको छ। बिहीबार सम्पन्न साधारण सभाबाट दुई मध्ये एउटा उपाध्यक्ष पद हटाइएको हो।

 

 

यो पनि हेर्नुहोस्- बैंकर्स संघको उपाध्यक्ष बन्न कसैले रुची देखाएनन्, अध्यक्षमा रत्नराज र ज्ञानेन्द्रमध्ये को?
सिभिल बैंकका तात्कालिन प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बैंक छाडेपछि एउटा उपाध्यक्ष पद खाली थियो। संघको बिधान अनुसार बिहीबारको साधारणले सभाले उक्त पद पूर्ति गर्ने पर्ने हुन्थ्यो। त्यस अनुरुप मंगलबारसम्म उम्मेद्वारीको म्याद थियो। तर, कसैले पनि दावेदारी प्रस्तुत गरेका थिएनन।

प्रकाशित मिति २०७४ मङ्सिर २७ गते बुधबार ११:२६
प्रतिक्रिया दिनुहोस