सुरक्षित, सस्तो, भरपर्दो र समयमै सेवा ।
आम नागरिकले हुलाक सेवा प्रयोग गर्दा निम्न कुरामा ध्यान दिनुहोसः।
१. ढुवानी गरिने वस्तुहरु स्पष्ट रुपमा प्याक गर्नुहोस्।
२. नाम, ठेगाना र सम्पर्क विवरण राम्ररी उल्लेख गर्नुहोस्।
३....

३. आपत्तिजनक, विष्फोटक वा गैरकानुनी सामग्री नपठाउनुहोस्हो।
४. जानकारीको लागि कार्यालयमा वा फोन मार्फत सम्पर्क गर्नुस्।