नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८३ जेठ १६ गते शनिवार ०७:५७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) अस्पताल भर्ना भएका छन् ।\स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्डलाई अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । उनलाई...

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) अस्पताल भर्ना भएका छन् ।\स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्डलाई अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । उनलाई निमोनिया भएको छ ।प्रचण्ड अस्वस्थ भएका कारण शुक्रबार गणतन्त्र दिवसको समारोहमा पनि सहभागी भएका थिएनन् ।

 

प्रकाशित मिति २०८३ जेठ १६ गते शनिवार ०७:५७
प्रतिक्रिया दिनुहोस