न्यायाधीशको गाडीमा आगलागी

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ फाल्गुण ५ गते सोमबार ०३:०१

उच्च अदालत दिपायल महेन्द्रनगर इजलासकी न्यायाधीश शारङ्गा सुवेदीको बा १ झ ८८६३ नम्बरको गाडीमा आगलागी भएको छ । भीमदत्त नगरपालिका–४ स्थित बिपिन पेट्रोल पम्पमा तेल हाल्ने क्रममा न्यायाधीश सुवेदीको गाडीमा अचानक आगलागी भएको जिल्ला...

उच्च अदालत दिपायल महेन्द्रनगर इजलासकी न्यायाधीश शारङ्गा सुवेदीको बा १ झ ८८६३ नम्बरको गाडीमा आगलागी भएको छ ।

भीमदत्त नगरपालिका–४ स्थित बिपिन पेट्रोल पम्पमा तेल हाल्ने क्रममा न्यायाधीश सुवेदीको गाडीमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिए । आगलागीबाट गाडीको भित्री भाग(सिटहरु) पुरै जलेर क्षति पुगेको उनले बताए ।

प्रकाशित मिति २०७६ फाल्गुण ५ गते सोमबार ०३:०१
प्रतिक्रिया दिनुहोस