ब्रेन ह्यामरेज अनिता जिसिलाई आर्थिक सहयोग ।

ब्रेन ह्यामरेज अनिता जिसिलाई आर्थिक सहयोग ।

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक २३ गते आईतबार ०२:१३

tik tok मा बनेका ग्रुप मिलिजुली परिवार  ,बालकुमार छन्त्याल  र नेपाली सहयोगी हातले ग्वार्काै हस्पीटल काठमान्डौमा बिगत १८ महिनादेखि ब्रेन ह्यामरेज र प्यारालाइसिससंग लड्दै आएकी गुल्मी जिल्ला दुरकोट गाउँपालिका वडा नं २ घर भएकी अनिता...

tik tok मा बनेका ग्रुप मिलिजुली परिवार  ,बालकुमार छन्त्याल  र नेपाली सहयोगी हातले ग्वार्काै हस्पीटल काठमान्डौमा बिगत १८ महिनादेखि ब्रेन ह्यामरेज र प्यारालाइसिससंग लड्दै आएकी गुल्मी जिल्ला दुरकोट गाउँपालिका वडा नं २ घर भएकी अनिता खड्का जिसि को उपचारको लागि १,३७,७७०( एक लाख सैतिस हजार सात सय सत्तरी ) सहयोग गरेका छन्। आर्थिक अबस्था कम्जोरी भएकी अनिता खड्काको परिवारलाई उक्त सहयोग गरेको  नेपाली सहयोगि हात का संयोजक तथा यसै मिलिजुली परिवारका सदस्य निखिलेश पुरीले जानकारी दिनुभएको छ ।

जानाकारी दिनु भएको छ। ैदिन दुखि लाई सहयोग गर्नै उदस्यले यस ग्रप बनेको बताउदै आगामि दिनमा पनि सहयोग लाई निरन्तरता दिने पुरी को भनाई छ। गुल्मी जिल्ला दुरकोट गाँउपालिका पिपलघारा वडा नं द्द घर भएकी २२ बर्षया अनिता खड्कालाई सहयोग गरेका हुन ।

आर्थिक अवस्था कम्जोर छ उपचार गर्न परिवारको अवस्था नभएको भन्दै लाउ, खाउ ,भन्ने उमेरमा आप्नो छोरी अस्पतालमा छटपटाउदा आफुले मन थाम्न नसकेको अबस्थामा सहयोग गरेको भन्दै धन्यवाद दिदै अन्य र सहयोगि मनलाई पनि सहयोग गरि उपचारमा सहयोग गरिदन बुबा भोज बहादुर जिसिले हार्दिक अपिल र्गनु भएको छ।

 

हालसम्म उपचारमा ३५ लाख खर्च भैसकेको र जसमा १३ लाख रुपैया विभिन्न संघ संस्थाले सहयोग गरेको अनिताका श्रीमान बिनोद खडकाले बताएका छन्। यदि कोही सहयोगी हातहरु अझै पनि अनिताको उपचारमा सहयोग गर्न चाहानु हुन्छ भने मिलिजुली टिकटक परिवारमा ,नेपालि सहयोगि हातमा सम्पर्क गर्न वा अनिताका श्रीमान बिनोद खडकाको मेघा बैंक भैरहवा शाखामा रहेको खाता नम्बर ०२९००५००९६१४५ र सानिमा बैंक भैरहवा शाखामा रहेको खाता नम्बर ०३१०११०६००००५२७, मोबाइल नम्बर ९८६००२६८१२, वा अर्थोप्लास्ट रिहाव सेन्टर गर्खुमा सिधा सम्पर्क गरि सहयोग गर्न सबै यसै परिवारले अपिल गरेको छ।

प्रकाशित मिति २०७७ कार्तिक २३ गते आईतबार ०२:१३
प्रतिक्रिया दिनुहोस