- जलजला ८ नाग्लीवाङ निवासि समाजसेवी बिमल जि. सी र सागर जि. सी. का बुवा भारतिय सेनाका भु.पु .पेन्सनर हनेरी नायक सुवदार मुक्ति प्रसाद जि.सी. ज्युबाट काेभिड व्यवस्थापन स्वास्थ्य उपचारमा सहजता प्रदान गर्ने उदेश्य का साथ सञ्चालित अापतकालिन सेवाको लागि अटोमेटिक ईलेक्ट्रिक अक्सिजन मेसिन खरिद गर्न ८ नं. वडा कार्यलयबाट आर्थिक सहयोग काे अभियानलाई सफल पार्न रू ५०,००० अक्षरूपि पचास हजार रूपैया नगद सहयाेग गर्नु भएको जलजला गााउँपालिका वडा न ८ का वडा अध्यक्ष श्री हरि बिकास जि सि ज्यु ले बताउनु भयो ।
वडा अध्यक्ष साथै कृष्ण रिजाल वडा सचीव एबम वडा कार्यलय परिवार, जलजला ८ नाग्लीवाङ को तर्फबाट ह्र्दय देखि उच्च सम्मान गर्दै धन्यवाद व्यक्त गर्नुभयो ।
प्रकाशित मिति २०७८ जेठ २ गते आईतबार १२:५०