पर्वतबाट नेपाली काँग्रेसले पहिलो खाता खोल्यो

पर्वतबाट नेपाली काँग्रेसले पहिलो खाता खोल्यो

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७९ बैशाख ३१ गते शनिवार १०:५१

पर्वतबाट नेपाली काँग्रेसले पहिलो खाता खोलेको छ । पर्वतको पैयुँ गाउँपालिको वडा नम्बर १ टकलाकको वडा अध्यक्षमा नेपाली काँग्रेसका युवा नेता मीनप्रसाद न्यौपाने निर्वाचित भएपछि काँग्रेसले विजयीको खाता खोलेको हो । न्यौपानेले नेकपा...

पर्वतबाट नेपाली काँग्रेसले पहिलो खाता खोलेको छ । पर्वतको पैयुँ गाउँपालिको वडा नम्बर १ टकलाकको वडा अध्यक्षमा नेपाली काँग्रेसका युवा नेता मीनप्रसाद न्यौपाने निर्वाचित भएपछि काँग्रेसले विजयीको खाता खोलेको हो । न्यौपानेले नेकपा एमालेका प्रेम बहादुर रानालाई पराजित गरेका हुन् । न्यौपानेले ३६४ मत ल्याए भने रानाले ३२० मत ल्याएका छन् ।

प्रकाशित मिति २०७९ बैशाख ३१ गते शनिवार १०:५१
प्रतिक्रिया दिनुहोस