बीपीएलः सन्दीपको टोलीलाई तेस्रो सफलता, क्रीस गेल पनि आउट

बीपीएलः सन्दीपको टोलीलाई तेस्रो सफलता, क्रीस गेल पनि आउट

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ ३ गते बिहिबार ०९:१०

काठमाडौं, माघ २ । बंगलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत सन्दीप लामिछाने आवद्ध सिलहेट सिक्सर्सलाई तेस्रो सफलता मिलेको छ । रंगपुर राइडर्ससँग भइरहेको सिक्सर्सलाई तेस्रो सफलताका रुपमा क्रीस गेलको विकेट मिलेको हो । ३ ओभरको समाप्तीमा...

काठमाडौं, माघ २ । बंगलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत सन्दीप लामिछाने आवद्ध सिलहेट सिक्सर्सलाई तेस्रो सफलता मिलेको छ । रंगपुर राइडर्ससँग भइरहेको सिक्सर्सलाई तेस्रो सफलताका रुपमा क्रीस गेलको विकेट मिलेको हो । ३ ओभरको समाप्तीमा राइडर्सको महत्वपूर्ण ३ विकेट गुमिसकेको छ ।

हेलेक्स हेल शून्य, मेहदी मार्सुफ ३ र क्रीस गेल ७ रनमा आउट भए । यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको सन्दीपको टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८७ रन बनायो । उसका लागि लिटन दासले सर्वाधिक ७० रन बनाए ।

प्रकाशित मिति २०७५ माघ ३ गते बिहिबार ०९:१०
प्रतिक्रिया दिनुहोस