Unicode ConverterयुनिकोडDate Converterमिति रूपान्तरण logo EN यहाँ टाईप गर्नुहोस् … # प्रचण्ड# जाजरकोट भूकम्प# अपराध# एमाले# दुर्गा प्रसाईं# दुर्घटना# नेसपा# फिल्म logo यहाँ टाईप गर्नुहोस् … समाचार रातोपाटी स्पेसल प्रदेश अर्थतन्त्र विचार स्वास्थ्य मनोरञ्जन खेलकुद शिक्षा टीभी साहित्य अन्य ग्लोबल चित्लाङ आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८० मङ्सिर ७ गते बिहिबार ०१:१९

मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहान १ बजेर १९ मिनेटमा ४ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको हो । भूकम्पको केन्द्रबिन्दु काठमाडौँ नजिकै...

मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहान १ बजेर १९ मिनेटमा ४ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको हो । भूकम्पको केन्द्रबिन्दु काठमाडौँ नजिकै भएकाले कडा धक्का महसुस भएको थियो ।

प्रकाशित मिति २०८० मङ्सिर ७ गते बिहिबार ०१:१९
प्रतिक्रिया दिनुहोस