पर्वतमा घरभित्रै मृत फेला परे दम्पती

पर्वतमा घरभित्रै मृत फेला परे दम्पती

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८० चैत २० गते मङ्गलबार ०७:२३

पर्वतको जलजला गाउँपालिका वडा नम्बर २ मा श्रीमान–श्रीमती मृत फेला परेका छन् ।वडाअध्यक्ष प्रकाशबहादु  र घर्ती क्षेत्रीले सूर्यबहादुर घर्ती र उनकी श्रीमती गमला घरभित्रै मंगलबार बिहान मृत फेला परेका हुन् ।घटनास्थल हेर्दा कसैले...

पर्वतको जलजला गाउँपालिका वडा नम्बर २ मा श्रीमान–श्रीमती मृत फेला परेका छन् ।वडाअध्यक्ष प्रकाशबहादु  र घर्ती क्षेत्रीले सूर्यबहादुर घर्ती र उनकी श्रीमती गमला घरभित्रै मंगलबार बिहान मृत फेला परेका हुन् ।घटनास्थल हेर्दा कसैले हत्या गरेको जस्तो देखिन्छ,’ वडाअध्यक्ष घर्तीले भने, ‘घटनास्थल रगताम्मे छ ।’प्रहरी टोली घटनास्थलमा आएर अनुसन्धान सुरु गरेको उनले बताए ।

प्रकाशित मिति २०८० चैत २० गते मङ्गलबार ०७:२३
प्रतिक्रिया दिनुहोस