वित्तीय साक्षरता तथा कर्जा मिनाहा एवम दावी भुत्तानी कार्यक्रम पर्वतको ठापाठानामा सम्पन्न भएको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले शनिवार एक कार्यक्रम गरिे कर्जा मिनाहा रकम समेत भुक्तानी गरेको हो। संस्थाको...
वित्तीय साक्षरता तथा कर्जा मिनाहा एवम दावी भुत्तानी कार्यक्रम पर्वतको ठापाठानामा सम्पन्न भएको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले शनिवार एक कार्यक्रम गरिे कर्जा मिनाहा रकम समेत भुक्तानी गरेको हो। संस्थाको फलेवास नगरपालिका २ ठापाठानामा रहेको शाखामा शनिवार कर्जा रकम हस्तान्तरण गरेको हो ।आफ्ना सदस्यलाई ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी गरेको छ । उत्त साक्षरता कार्यक्रमा प्रमुख अतिथिको आशन बाट बोल्दै नेष्डो समृद्ध समुहका अध्यक्ष एवं नेपाली कांग्रेस पर्वतका निबर्तमान पार्टी सचिव प्रमुख डा विस्व प्रकाश प्रसाईले जनताको लागि मर्न सम्म तयार भन्दै भाषण गरेपनि कसैले काम नगरेको भन्दै नेष्डो नेपाले बिभिन्न माध्यम बाट पनि नेष्डो समृद्धले महिला दिदिबहिनीको आर्थिक साहायत बनेको बताउनु भयो । सानो हावाहुरीले नेष्डो समृद्ध लाई नछुने बताउदै गाउँ गाउँमा आमा समुह बनायर महिला दिदि बहिनीको लागि यक सय दुई सय जम्मा गरेर नेष्डो नेपालका महिला दिदिबहिनीहरुको बिस्वासको पात्र बनेको बताउदै यहाँसम्म आईपुगेको बताउदै महिला दिदि बहिनीको बिस्वास कहिले नगुमाउने भन्दै नेपाल केहि समय पछि धेरै आर्थिक ंसंकट पर्नै बताउदै भोली को बारेमा पनि सोचेर पैसा बचाउन आग्रह र्गनु भयो । कार्यक्रमा फलेवास गरपालिका २ ठापाठाना निवासी बसुनधरी र्शमा भन्डारीको कर्जा मिनाहा तथा बिमा भुत्तानी गरको हो नेष्डो समृद्ध लघुबित्त वित्तीय संस्था लिमिटेडको फलेबास २ थापाठाना शाखा अन्तरर्गत बसुनधरी भन्डारीेलाई ६ हजार नै सय ९० तथा ब्यत्तीगत तर्फबाट ४९ हजार ९ सय ७८ रुपैया तथा ब्यवासाहिक तर्फ १२ हजार ८ सय ७८ रुपैँया पेन्सन तर्फ ५८ हजार ५ सय गरि जम्मा १ लाख २८ हजार ३५५ रुपैया बचत रहेको थियो । १०लाख ४०हजार मा तिरेको ४ लाख ७१ हजार तथा संस्थामा तिर्नुपर्ने बाँकी ६ लाख ५३ हजार ३ सय २९ तिर्न बाकि गरि तिरेको रकम बसुन्धारीका श्रीमान बलबहादुर भन्डारी लाई फिर्ता दिएको हो। भन्डारीका श्रीमान बलबहादुर भन्डारी तथा तिन सन्तान रहेका छन । यो शोकको घडीमा हादिर्क श्रद्धान्जी अर्पण गर्दै परिवारजन प्रति समवेदना दिदै उक्त रकम फिर्ता तथा रकम चुक्ता गरेको हो । नेष्डो नेपाल समृद्ध लघुबित्त वित्तीय संस्था लि का का मु कार्यकारी प्रमुख युधिष्ठिर भुसालको अध्यक्षतामा भएको कार्यक्रममा नेष्डो संमृद्धका सहायक प्रबन्धक एवं एच आर प्रमुख उत्तम प्रसाद अधिकारीको स्वागत तथा नेष्डो समृद्ध सहायक अधिकृत इश्वरी र्शमाले कार्यक्रम संचालन र्गनु भएको थियो भने उत्त कार्यक्रममा नेष्डो समृद्ध का प्रबन्धक नारायण प्रसाद प्रसाई कनिष्ठ अधिकृत खिममाया पाइजा गिरी ,नेपाली कांग्रस ,नेकपा एमाले ,नेकपा माओवादी वडा अध्यक्ष तथा जनप्रतिनिधि नागरीक तथा छिमेकि जिल्ला स्याङ्जा का समुहका महिला दिदि बहिनी सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु सामाजिक ब्यक्तित्वहरू पत्रकार, लगायतको उपस्थीति रहेको थियो।