जलजला गाउँपालिका पूर्ण खोप पालिका घोषण ।

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८२ बैशाख २६ गते शुक्रबार ०२:००

जलजला गाउँपालिका पूर्ण खोप पालिका घोषण ।

जलजला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चिता पालाीका घोषण गरिएको छ । बिहिवार एक कार्यक्रम गरि स्थानिय स्रोतको उपभोग ,स्वामित्व र सहभागित पूर्ण खोप पालिका हाम्रो प्रतिबद्धता ,भन्ने नाराका साथ खोप समन्वय समितिले पुर्ण खोप सुनिश्चिता दिगोपन घोषणा तथा प्रमाणीकरण गरेको हो ।

 

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख तथा खोप समन्वय समितिका संयोजक बिष्णु राम बिकले पूर्ण खोप सुनिश्चिता घोषणा गर्दै यस्लाई निरन्तरता दिन आग्रह र्ग र्दै खोपबाट बालबालिकालाई बन्चित गराउन नहुने बताउनु भयो ।

 

सबै वडालाई पूर्ण खोप सुनश्चतितिा घोषणा गरएकिो र हाल सोही तथ्यांक र सूचकका आधारमा पूर्ण खोप सुनिस्चीत गाउँपालिका घोषणा गरिएको स्वास्थय शाखाका प्रमुख गणेश मल्लले बताउनु भयो ।कार्यक्रममा बिशिष्ट अतिथि प्रदेश जनस्वास्थ पर्वतका प्रमुख ब्रद्रि प्रशाद आचार्य ,रहेको कार्यक्रममा प्रदेश जनस्वास्थ्य का अधिकृत , जलजला गाउँपालिका का बिभिन्न शाखाका प्रुमुख तथा प्रतिनिधि , स्वयम सेवक , स्वास्थयका कर्मचारि लगाएको उपस्थीति रहेको थियो ।

वडा भेरीफाई गरेर स्वास्थ्यका कर्मचारिलाई पनि सम्मान गरिएको हो ।गाउँपालिका का अध्यक्ष राजुप्रशाद आर्चायको अध्यक्षतामा भएको कार्यक्रम स्वास्थय शाखाका प्रमुख गणेश मल्लको कार्यपत्र प्रस्तुत तथा कार्यक्रमको संचालन मल्लाज स्वास्थय चौकीका अहेव गोरे नेपालि गर्नु भएको जलजलागाउँपालिकाले धौलागिरि मिडियालाई जानकारी दिएको हो ।

प्रकाशित मिति २०८२ बैशाख २६ गते शुक्रबार ०२:००
प्रतिक्रिया दिनुहोस