अन्तराष्ट्रिय पर्वत समाजको पाँचौ अधिवेशनको तयारी तिब , मुना भुषालको मुल संयोजकमा ११ वटा उपसमिति गठन ।

अन्तराष्ट्रिय पर्वत समाजको पाँचौ अधिवेशनको तयारी तिब , मुना भुषालको मुल संयोजकमा ११ वटा उपसमिति गठन ।

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८२ भदौ १६ गते सोमबार ०३:३७

अन्तराष्ट्रिय पर्वत समाजको पाँचौ अधिवेशनको तयारी तिब , मुना भुषालको मुल संयोजकमा ११ वटा उपसमिति गठन ।

 

अन्तराष्ट्रिय पर्वत समाजको पाँचौै अधिवेशनको तयारी तिब्र पारेको छ ।फलेवास नगरपालिका मा असोज २२ गते हुने पाँचौ अधिवेशनको तयारी तिब्र पारेको हो ।संसारका विभिन्न देशमा रहेका पर्वत घर भएकाहरुको संगठन अन्तराष्ट्रिय पर्वत समाज नेपालका संयोजक मुना भुसालको अध्यक्षतामा पुर्र्वै तयारी बैठक भदै १५ गते सम्पन्न भएको छ ।

 

 

असोज २२ गते गर्नै कार्यक्रम ब्यवस्थित रुपमा सम्पन्न गर्नका लागि उपसमिति समेत गठन गरेको हो ।अन्तरास्ट्रिय पर्बत समाज नेपालका सयोजक मुना भुषालको मुल संयोजकमा ११ वटा उपसमिति गठन गरेको हो ।उक्त समितीमा सह संयोजक नबिन कुमार श्रेष्ठ ,अतिथि सत्कारमा निर्मला भुषाल केसि ,खाजा आवासमा अर्जुन श्रेष्ठ , मन्च ब्यबस्थापनमा जनक भुषाल , साउन्ड सिस्टमा कृष्ण अखेली ,आमा समुह झाकि रयाली संयोजक सोनम क्षेत्री , पत्रचार प्रचार संयोजक सिर्जना बराल , स्थानिय सस्कृती भरत श्रेष्ठ ,यातायात परिचालन संयोजकमा हिटलर थापा रहेको धौलागिरी मिडिया अनलाइनलाई खबर प्राप्त भएको छ । पुर्व तयारीको बैठका प्रमुख अतिथि फलेवास नगरपालिकाका मेयर गंगाधर तिवारीले बिदेशमा कर्म थलो बनायर स्वदेमा पनि बिभिन्न बिधामा सहयोग सहकार्य गर्नु सानो कुरा नभएको भन्दै यसरी आप्नो देश प्रति गरेको यो लगानि खेर जान नदिन अनुरोध गर्र्दै यो पाँचौ अधिबेश ब्यवस्थीत तरिकाले सम्पन्न गर्नको लागि सबैले साथ दिने प्रतिद्धता ब्यक्त र्गनु भएको छ ।

 

 

उक्तकार्यक्रमा बिशिष्ठ अतिथि फलेवास नगरपालिकाका उपमेयर सोभा क्षेत्री, राष्ट्रिय सोतन्त्र पाट्रिक केन्द्रीय सदस्य ठाकुर भुषाल , अतिथि युवा नेता प्रदेश अस्पताल पर्वतका पुर्व अध्यक्ष शंखर गिरि, फलेवास नगर पालिका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद र्शमा वडा अध्यक्ष मन वहादुर कुवर ,नबिन कुमार श्रेष्ठ लगायतले सुभकामना मन्तवय राख्नु भएको थियो भने उक्त छलफमा उठेमा सवालको नेपाल प्रतिनिधि मुना भुषालले प्रतिक्रिया दिनुभएको थियो ।

समाजका नेपाल प्रतिनिधि मुना भुषालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन पत्रकार बिष्णु गौतमले र्गनु भएको थियो भने कार्यक्रमा पत्रकार ,पाटिका प्रमुख तथा प्रतिनिधि ,अामा समूह ,नागरिक समाज लगायतकाे उपस्थिति रहेकाे थियाे । उत्त अधिवेशनको तयारी तिब्र पारिएको समाजका अध्यक्ष गुणराज पौडेलले धौलागिरि मिडियालाई जानकारी दिनु भएको छ।

प्रकाशित मिति २०८२ भदौ १६ गते सोमबार ०३:३७
प्रतिक्रिया दिनुहोस