अन्तराष्ट्रिय पर्वत समाजको पाचौ अधिवेश स्थगित नयाँ मिति छिटो तोक्ने अध्यक्षको भनाई ।

अन्तराष्ट्रिय पर्वत समाजको पाचौ अधिवेश स्थगित नयाँ मिति छिटो तोक्ने अध्यक्षको भनाई ।

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८२ भदौ २७ गते शुक्रबार ०३:०७

अन्तराष्ट्रिय पर्वत समाजको पाचौ अधिवेश स्थगित गरेको छ । आगामि असोज २२ गते फलेवास नगरपलिकामा र्गर्नै भनिएको पाँचौ अधिवेशन केहि समय पछि गर्नै भन्दै स्थगित गिरिएको समाजका अध्यक्ष गुणराज पौडेल गुराँसले जानकारी दिनुभएको छ । केहिदिन...

अन्तराष्ट्रिय पर्वत समाजको पाचौ अधिवेश स्थगित गरेको छ । आगामि असोज २२ गते फलेवास नगरपलिकामा र्गर्नै भनिएको पाँचौ अधिवेशन केहि समय पछि गर्नै भन्दै स्थगित गिरिएको समाजका अध्यक्ष गुणराज पौडेल गुराँसले जानकारी दिनुभएको छ ।

केहिदिन यताको देशको बिषम परिस्थितीलाई मध्यनजर गर्दै अधिवेश पछि सारेको भन्द समाजको अधिवेशन स्थगित बाट पर्न गएको असुविधामा खेद व्यक्त गर्दै सहभागहिरूलाई असुविधा पुर्याएकोमा क्षमा माग्दै देशको परिस्थिति अनुसार केहि समय पछि आवश्यक पूर्वाधार र व्यवस्थापन सुनश्चिति गरी अझै सशक्त र सफल अधिवेशन गर्ने हाम्रो प्रतबिद्धता रहेको समाजका अध्यक्ष गुणराज पौडेल गुराँस ले बताउदै दिबंगत आत्महरुप्रति हार्दिक श्र्रदाञ्जली ब्यक्त गर्दै घाईते सहभागि सम्पुर्णलाई स्वास्थ्य लाभकोकामना ब्यक्त र्गनु भएको धौलागिरि मिडियालाई जानकारी दिनुभएको हो ।

अधिवेशनको निकट भविष्यमा कहिले गर्ने भन्ने छिट्टै जानकारी गराइने अन्तराष्ट्रिय पर्वत समाज कार्यक्रम संयोजक मुना भुषाले जानकारी दिनुभयो।।

। समाजले नेपालको बिभिन्न ठाँउमा सहयोग गर्दै  अाईरहेकाे छ भने पर्वत जिल्लाको पर्यटन ,शिक्षा , स्वास्थ्य लगायतका बिषयमा काम तथा स्थानिय निकाय संग सहर्काय गर्दै काम गरिरहेको छ

प्रकाशित मिति २०८२ भदौ २७ गते शुक्रबार ०३:०७
प्रतिक्रिया दिनुहोस