पर्वत मा रहेको सहिद स्मारक आवासीय बिद्यालयको ३३ औ बार्षिक उत्सव तथा अभिवाक दिवस सम्पन्न भएको छ । बिद्यालय र अभिवाभक को समन्वयमा बिभिद कार्यक्रम गर्दै उत्सव मनाएको हो । बार्षिक उत्सव तथा अभिवाभक दिवसमा बोल्दै प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय इकाई का प्रमुख मतिलाल चपाइले पछिल्लो समयमा सैक्षिक को गुस्तर खस्किदै गएको भन्दै उकास्न पहलर्गनु पर्नै बताउनु भएको हो चपाईले नयाँ बिद्यालले बिध्यार्थी हरुलाई अनुशानसको पाठ शिकाउनु पर्नै बताउदै बिस्वासको खाडल खस्किदै गएको भन्दै खाडलाई सानो बनाउनमा सबै मिलेर अगाडि बढाउनु पर्नै बताउनु भएको छ यस्ता बार्षिक उत्सव तथा अभिभावक दिवस यसरी अभिभाकहरुले आप्नै दिवस र बार्षिक उत्सवमा सक्रिय भएर कार्यक्रम सफलपारेकोमा अभिभावकहरुलाई धन्यवाद दिनु भएको थियो ।

कार्यक्रमा बिध्यार्थि तथा अभिभावक हरुको नृत्य तथा अभिवाव तथा बिभिन्न बिधामा प्रथम हुने अनुसासन लगायतमा रहने छात्रा तथा छात्र सम्मानित भएका थिए ।कार्यक्रममा प्याप्सन पर्वतका अध्यक्ष बिमल पौडेल , शिवालय बहुमुखि क्याम्पसका प्रमुख लेखनाथ उपाध्य, शिवालय माध्यामिक बिध्यालयका प्रध्यानध्यापक गोबिन्द पोख्रेल , प्याप्सन पर्वतका बरिष्ठ सल्लाकार तथा कालिगण्डकी एकेडेमीका प्रिन्सिपल बसन्त कर्मचाय , प्याप्सन पर्वतका सचिब भोला राज सुवेदी ,तथा अभिवक लगाएतले सुभकामना मन्तवय दिनु भएको थियो ।

कार्यक्रममा पर्वतमानै पहिलो पटक अभिभावकहरु मिलेर यसरी कार्यक्रम गरेको भन्दै आगामि दिनमा पनि अभिभावकहरुले बिद्यायल प्रति आप्नो दायित्व पुरा र्गनुहुनेछ भन्दै आगामि बर्षहरुमा पनि यसरीनै अभिभावक हरुले कार्यक्रम संचालन र्गनु पर्नै र अन्य स्कुल हरुलेपनि यो अभ्यास गराउन बिद्यालयका पिन्सिपल तेजेन्द्र सुवेदीले आग्रह र्गनु भएको थियो ।, कार्यक्रमा बिभिन्न स्कुलका शिक्षक तथा बिभिन्न संघ सस्थाको सहभागितिा रहेको थियो भने कार्यक्रमा गणित बिषयका शिक्षक तुलसि श्रेष्ठले ब्यत्तीगत जेहेनदार बिध्यार्थीलाई पुरस्कार प्रदान र्गनु भएको थियो ।

अभिवावकहरुले आरति गिरिको अध्यक्षतामा बिभिन्न समिति उपसमिति गठन गरेर कार्यक्रम गरेको हो । शहिद स्मारक आवासीय बिद्यालयका बिद्यालय ब्यवस्थापका अध्यक्ष किशोर भन्डारिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत शिक्षिका बिना बिस्वर्कमा र अभिवावको तर्फबाट अभिभावक संगिता अधिकारी तथा कार्यक्रमको संचालन अभिभावक तथा संचारकर्मि बिष्णु गौतमले र्गनु भएको थियो ।

प्रकाशित मिति २०८२ माघ २२ गते बुधबार ०२:०७