जिल्ला हुलाक कार्यालय दोलखाको सुचना !

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८३ जेठ ४ गते सोमबार ०७:२५

    सुरक्षित, सस्तो, भरपर्दो र समयमै सेवा । आम नागरिकले हुलाक सेवा प्रयोग गर्दा निम्न कुरामा ध्यान दिनुहोसः। १. ढुवानी गरिने वस्तुहरु स्पष्ट रुपमा प्याक गर्नुहोस्। २. नाम, ठेगाना र सम्पर्क विवरण राम्ररी उल्लेख गर्नुहोस्। ३....

 

 

सुरक्षित, सस्तो, भरपर्दो र समयमै सेवा ।

आम नागरिकले हुलाक सेवा प्रयोग गर्दा निम्न कुरामा ध्यान दिनुहोसः।

१. ढुवानी गरिने वस्तुहरु स्पष्ट रुपमा प्याक गर्नुहोस्।

२. नाम, ठेगाना र सम्पर्क विवरण राम्ररी उल्लेख गर्नुहोस्।

३. आपत्तिजनक, विष्फोटक वा गैरकानुनी सामग्री नपठाउनुहोस्हो।

४. जानकारीको लागि कार्यालयमा वा फोन मार्फत सम्पर्क गर्नुस्।

प्रकाशित मिति २०८३ जेठ ४ गते सोमबार ०७:२५
प्रतिक्रिया दिनुहोस