पर्वतको डिमुवामा ६ बोरा अबैध कुखुराको मासु नष्ट

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ चैत ८ गते शुक्रबार ०२:१७

  पर्वतको डिमुवामा ६ बोरा अबैध कुखुराको मासु नष्ट गरिएको छ । पोखरबाट विक्रिका लागि मुस्ताङ लैजान हिडालेको ६ वटा बोरामा रहेको झण्डै २ सय किलो मासु नष्ट गरिएको हो । कास्कीमा बर्डफ्लुको संक्रमण फैलिएका बेला विना परिक्षण र बिना विल...

 

पर्वतको डिमुवामा बोरा अबैध कुखुराको मासु नष्ट गरिएको पोखरबाट विक्रिका लागि मुस्ताङ लैजान हिडालेको वटा बोरामा रहेको झण्डै सय किलो मासु नष्ट गरिएको हो कास्कीमा बर्डफ्लुको संक्रमण फैलिएका बेला विना परिक्षण बिना विल भरपाई ना ७१ ८० नम्वरको बसमा राखि लैजान थालिएको सूचनाको आधारमा बरामद गरि नष्ट गरिएको प्रहरीले जनाएको

उक्त मासु मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, प्रमुख प्रशासकिय अधिकृत कुमानसिंह गुरुङ्ग स्थानीय प्रहरी चौकीका इन्चार्ज कृष्णबहादुर नेपाली लगायतको रोहबरमा महभिरमा खाल्डो खनेर नष्ट गरिएको स्थानीय पत्रकार समिर मल्लले जानकारी दिनुभयो मकवानपुर, चितवन, कास्की लगायतका जिल्लाहरुमा बर्डफ्लु भेटिएपछि पर्वत लगायत धौलागिरि क्षेत्रमा कुखुरा आयातमा प्रतिवन्ध लगाइएको आयतमा रोक लगाएसँगै पोखरा बागलुङ सडकको डिमुवा नाका, कार्कीनेटा हुवास नाकाबाट कुखुरा आयातमा कडाई गरिएको

प्रकाशित मिति २०७५ चैत ८ गते शुक्रबार ०२:१७
प्रतिक्रिया दिनुहोस