फराकिलो मनका धनी कर्मचार्य परिवारले पर्वत जिल्लाको सदमूकाम कूश्मामा विश्वकैे अग्लो शिवपार्वतीको मूर्र्ति वन्ने भएकाले त्यो अवसरका लागी जग्गा दान गरेको छोरा सागर कर्माचार्यले वताउनू भयो ।
कर्माचार्य परिवारलाई वाजा गाजा सहित यज्ञस्थल परिक्रमा गराईएको थियो । विराट महायज्ञ मूल आयोजक समितिका संयोज पृथ्वी नारायण शर्माले दयालू मनका धनी कर्मचार्य परिवारले होमन कुण्ड संचालन भएकै जग्गा दान गरेकोमा वधाई दिदै धन्यवाद व्यक्त गर्नुभयो । यस्तै मनकारी दानविर भएमा सिस महल देखि सत्सड भवन वन्नमा थप सहयोग पूग्ने विराट महायज्ञका महासचिव अच्यूत तिवारीले वताउनू भयो ।त्यसै गरि शिव कूमार जोशीले १०८ के जि.को घण्टा दान गरेको उद्योग वाणिज्य संघका अध्यक्ष तथा विराट महायज्ञका वरिष्ठ उपाध्यक्ष केदारनाथ शर्माले जानकारी दिनू भयो ।













