आजको तस्वीर-पातिखोला पुलमा भैसी आहाल बस्ने…

आजको तस्वीर-पातिखोला पुलमा भैसी आहाल बस्ने…

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ३ गते बुधबार १०:३२

पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत पर्वत खण्डको पोखरा बागलुङ राजमार्गमा पर्ने पातीखोलामा रहेको मोटरेबल पुलमा परेका खाल्डा । यो संगै मोदीखोला, अम्बोट खोलाका पुलमा पनि यस्तै ठूला ठूला पानी जमेका खाल्डा छन् । यी तिनै पुल मोदी गाउँपालिका...

पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत पर्वत खण्डको पोखरा बागलुङ राजमार्गमा पर्ने पातीखोलामा रहेको मोटरेबल पुलमा परेका खाल्डा । यो संगै मोदीखोला, अम्बोट खोलाका पुलमा पनि यस्तै ठूला ठूला पानी जमेका खाल्डा छन् । यी तिनै पुल मोदी गाउँपालिका भित्र पर्दछन् ।
फोटो–महेन्द्र केसी

प्रकाशित मिति २०७७ भदौ ३ गते बुधबार १०:३२
प्रतिक्रिया दिनुहोस