पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए?

पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए?

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १ गते बिहिबार ११:१४

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २४६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकामा थप ६१८ सहित देशभरमा १ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको...

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २४६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकामा थप ६१८ सहित देशभरमा १ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौँमा ५०७ जनामा कोरोना पुष्टि भएको हो। त्यस्तै चितवनमा १०१, मोरङमा ९४, मकवानपुरमा ६३, ललितपुरमा ६१, सुनसरीमा ५४ र भक्तपुरमा ५० जनामा संक्रमण पुष्टि भएको छ।

 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ भने देशभरमा सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ।

हेरौँ कहाँ कति थपिए?

No description available.

https://scontent.fktm8-1.fna.fbcdn.net/v/t1.0-9/

No description available.

प्रकाशित मिति २०७७ असोज १ गते बिहिबार ११:१४
प्रतिक्रिया दिनुहोस