पर्वत । अनेरास्ववियूका विद्यार्थी नेता विजयप्रकाश सापकोटा आफ्नै सरकारको काममा रुष्ट देखिएका छन् । कोरोनाको महामारीका बेलामा शिक्षा क्षेत्रमा देखिएको समस्या समधानको लागि सरकार चुकेकेको भन्दै उनी सरकारप्रति रुष्ट बनेका हुन...
पर्वत । अनेरास्ववियूका विद्यार्थी नेता विजयप्रकाश सापकोटा आफ्नै सरकारको काममा रुष्ट देखिएका छन् । कोरोनाको महामारीका बेलामा शिक्षा क्षेत्रमा देखिएको समस्या समधानको लागि सरकार चुकेकेको भन्दै उनी सरकारप्रति रुष्ट बनेका हुन ।
शिक्षामंत्री गिरीराजमणी पोख्र्रेललाई विद्यार्थी संगठनले बारम्बार ध्यानाकर्षण गराउदा पनि गरिब, मजदुर, किसानका छोरोछोरीले शिक्षाबाट बन्चित भएको भन्दै उनले बुर्जुवा शिक्षा र पद्धतिबाट समाजबादमा नपुगिने बताएका छन् ।
उनले समाजबाद यहि हो भन्दै नेकपाका नेताहरुको पदको लुछाचुडी र सरकारको रवैयाको खरो रुपमा विरोध गरेका छन् ।