कोरोना संक्रमणबाट आज मृत्यु भएका ११ जना को को (विवरणसहित)

कोरोना संक्रमणबाट आज मृत्यु भएका ११ जना को को (विवरणसहित)

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १५ गते बिहिबार १२:३०

  काठमाडौं, १५ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुल ५ सय ९ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ । आज कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा १ महिला र १० पुरुष...

 

काठमाडौं, १५ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुल ५ सय ९ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।

आज कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा १ महिला र १० पुरुष छन् । संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा ०.६५ प्रतिशत हो । आज मृत्यु हुनेहरुमा ४ जना वृद्धवृद्धा छन् । आज काठमाडौं उपत्यकामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृतकको विवरण

१. सुनसरीका २७ वर्षीय पुरुष
२.सुनसरीका ५६ वर्षीय पुरुष
३.सुनसरीका ५० वर्षीय पुरुष
४.काठमाडौंका ७८ वर्षीय पुरुष
५.काठमाडौंका ६८ वर्षीय पुरुष
६.भक्तपुरका ६८ वर्षीय पुरुष
७.बाँकेका ३४ वर्षीय महिला
८.रुपन्देहीका ८० वर्षिय पुरुष
९.रुपन्देहीका ५५ वर्षिय पुरुष
१०.ललितपुरका ४८ वर्षीय पुरुष
११.रुपन्देहीका ४२ वर्षिय पुरुष

प्रकाशित मिति २०७७ असोज १५ गते बिहिबार १२:३०
प्रतिक्रिया दिनुहोस