नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६०० पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६०० पुग्यो

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २३ गते शुक्रबार १०:४८

...

 

२३ असोज, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ६०० पुगेको छ ।

 

प्रकाशित मिति २०७७ असोज २३ गते शुक्रबार १०:४८
प्रतिक्रिया दिनुहोस