health

तीन महिने सुई र महिनावारी

Trending News


२०७५ असार १२ गते मङ्गलबार ०९:३९

तीन महिने सुई र महिनावारी

म २२ वर्षीया विवाहित गृहिणी हुँ । मैले छोरी जन्माएको तीन वर्ष पूरा भयो । मैले तुरुन्त गर्भ रहन नदिन तीनमहिने सुई प्रयोग गर्दै आएकी थिएँ । अब हामीले अर्को सन्तान जन्माउने सल्लाह गरेका छौं, तर सुई प्रयोग गरेदेखि नै मेरो महिनावारी...