दशैको बेलामा सामाजिक अभियान्ताले ल्याए गरिबको झुपडीमा खुसीयाली

दशैको बेलामा सामाजिक अभियान्ताले ल्याए गरिबको झुपडीमा खुसीयाली

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक ६ गते बिहिबार ०१:४२

कात्तिक ६ पर्वत कोभिड १९ तथा नेपालिहरुको महान चाडपर्वलाई लक्षित गर्दै विपन्न परिवारलाई छाक टार्न समस्या भएका परिवारलाई खाद्यान्न वितरण गरिएको छ । नेपालि सामाजिक हात गुरुपले पर्वतमा खाध्यान्न तथा रकम बितरण गरेको हो। विश्वव्यापी...

कात्तिक ६ पर्वत
कोभिड १९ तथा नेपालिहरुको महान चाडपर्वलाई लक्षित गर्दै विपन्न परिवारलाई छाक टार्न समस्या भएका परिवारलाई खाद्यान्न वितरण गरिएको छ । नेपालि सामाजिक हात गुरुपले पर्वतमा खाध्यान्न तथा रकम बितरण गरेको हो।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणले गर्दा दैनिक ज्याला मज्दुरी गरी छाक टार्ने वर्गलाई समस्या भएको छ ।नेपालि सामाजिक हाते गरुपले कुस्मा नगरपालिका ६ र ७ का दैनिक ज्यालादारी गर्ने मजदूर, अति विपन्न र आर्थिक अवस्था कमजोर भएका नागरिकलाई राहत वितरण गरेको हो ।

सहयोग कुनपा वडा नम्बर ६ र ७ का केहि घर परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।लकडाउनका कारण दैनिक गुजारा चलाउन नसक्ने अवस्थामा पुगेका नागरिकलाई सहयोग गर्नै उदेश्यले यस गुरुपमा रहेका साथिहरु सवैबाट खाज खर्च कटायर सहयोग गरेको नेपालि हातेमालो गुरुपका पर्वत संयोजक निख्लेश पुरी बताउनु भएको हो ।

उहाँले पर्वत मात्रै नभई नेपालका बिभिन्न ठाउँमा पनि सहयोग गरेको बताउदै आगामि दिनमा पनि सहयोग गर्नै बताउनु भएको छ। देश तथा बिदेशमा रहेका युवा यक जुट भएर नेपालि हातेमालो गुरुप बनेको बताउदै गुरुपले आगामि दिनमा पनि सामाजिक काम गर्नै बताउनु भएको छ । दिनभरी अर्काको मजदूरी गरेर खानेलाई सहयोग पाएपछि धेरै खुसि भएको बिष्णु माझिले बताउनु भयो गुरुपले प्रति परिवार हेरी चामल दाल तेल नुन लगाएत खाद्यान्नको प्याकेज बनाएर बितरण गरेको हो ।

उक्त कार्यक्रमा वडा नं ७ का वडा सदस्य निलराज पुरीले ‘देशमा एक प्रकारको बिपद् आएको छ,यसमा सबैले सहयोग गर्न आवश्यक भएको छ बताउदै युवा पुस्ता ले आफुले खाने खाज कटायर सामाजिक काममा लाग्नु ठुलो कुरा भएको बताउदै आउदै गरेको बिजया दशमी तथा सुभदिपावल्किो सुभकामना ब्यक्त र्गर्नुै भएको थियो ।

उक्त कार्यक्रममा वडा सदस्य निल राज पुरी ,वडा नं ६ का वडा सदस्य डम्बर गिरी, श्री युवा बर्षा प्राथामिक बिद्यालयका प्रअ खड्का राज पुरी सामाजि ब्यक्ति तथा सिसेफ नेपाल पर्वतर्का अध्यक्ष साथै नेपालि हातेमालो गुुरुपका पर्वत सल्लाकार बिष्णु पुरी गुरुपका सदस्य बिनय पुरी सामाजिक ब्यक्ति राम्जी प्रशाद आचार्य ,लगाएतको रोवहरमा राहात बितरण गरेको सल्लाकार बिष्णु पुरी जानाकारी दिनु भएको हो

गुरुपले यस अघि कुनपा ४ मा बस्ने मृगौला पिडित बिष्णु माया दर्जीलाई २११५५ सहयोग गरेको बताउदै आजै झापा दमक ८ बस्ने आर्थिक अबस्था कमजोर भएका रोषनी चौधरी को परिवार लाई पनि खाध्यान्न सहयोग गरेको गुरुपका सदस्य बिनय पुरीले जानाकारी दिनु भएको छ।

प्रकाशित मिति २०७७ कार्तिक ६ गते बिहिबार ०१:४२
प्रतिक्रिया दिनुहोस