नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जनाकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरमा १३ जनामा कोरोना संक्रमणबाट मृत्यु भएको...
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जनाकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरमा १३ जनामा कोरोना संक्रमणबाट मृत्यु भएको हो।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८४२ पुगेको छ।