पर्वतमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमितको संख्या २ सय ७९

पर्वतमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमितको संख्या २ सय ७९

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ मङ्सिर ६ गते शनिवार ११:३९

/ पर्वतमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका वडा नं. ४ का ३७ वर्षिय एक पुरुष र वडा नं. ६ का ६१ वर्षिय पुरुष्मा संक्रमण पुष्टि भएको हो । लाईफ केयर एण्ड डाईग्नोष्टिक प्रालि पोखरामा गरिएको परिक्षणमा उनिहरुमा...

/ पर्वतमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका वडा नं. ४ का ३७ वर्षिय एक पुरुष र वडा नं. ६ का ६१ वर्षिय पुरुष्मा संक्रमण पुष्टि भएको हो । लाईफ केयर एण्ड डाईग्नोष्टिक प्रालि पोखरामा गरिएको परिक्षणमा उनिहरुमा पुष्टि भएको हो । उनिहरु पनि कन्ट्राक्ट ट्रेसिङवाट पहिचान भएका हुन् ।
यो सँगै पर्वतमा संक्रमितको संख्या २ सय ७९ पुगेको छ

प्रकाशित मिति २०७७ मङ्सिर ६ गते शनिवार ११:३९
प्रतिक्रिया दिनुहोस