देशभर आज १४ सय ९० संक्रमित थपिए

देशभर आज १४ सय ९० संक्रमित थपिए

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ मङ्सिर १७ गते बुधबार ११:०६

नेपालमा कोरोना भाइरसका आज १४ सय ९० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज १  जार ६७ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख १८ हजार १ सय...

नेपालमा कोरोना भाइरसका आज १४ सय ९० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १  जार ६७ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख १८ हजार १ सय ६१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति २०७७ मङ्सिर १७ गते बुधबार ११:०६
प्रतिक्रिया दिनुहोस