भुलेर पनि यस्तो काम गरे ठहरिनेछ महापाप, जुन कहिल्यै क्षमा मिल्दैन र जीवनभर दुख भैरहन्छ!! सबै मासिसले धर्म गर्नुपर्छ पाप गर्नुहुदैन भन्छन तर धर्म भनेको के हो र पाप भनेको के हो थाहा पाउ”दैन”न् ।
मन्दिरमा गएर निर्जीव मूर्तिलाई फूलपाती...
भुलेर पनि यस्तो काम गरे ठहरिनेछ महापाप, जुन कहिल्यै क्षमा मिल्दैन र जीवनभर दुख भैरहन्छ!! सबै मासिसले धर्म गर्नुपर्छ पाप गर्नुहुदैन भन्छन तर धर्म भनेको के हो र पाप भनेको के हो थाहा पाउ”दैन”न् ।
मन्दिरमा गएर निर्जीव मूर्तिलाई फूलपाती अक्षता भेटी चढाई ढोग दिनुलाई धर्म भन्छन् भने मन्दिरमा पूजा नगर्नुलाई पाप भन्छन् । प्रत्यक्ष अप्रत्यक्ष सबैले धेरै थोरै पाप गरेकै छन् कसैले आफ्नो स्वार्थका लागि त कसैले अन्जा”नमा ।
शिव पुराणमा कार्य, व्यवहार र सोचद्धारा गरिएको पापबारे वर्णित गरिएको छ, जसमा भगवान शिवले कहिल्ये क्षमा गर्न नसक्ने बताइएको छ । यस्ता व्यक्ति सँधै शिवको क्रोधको शिकार बन्ने र कहिल्यै जीवन सुखी हुँदैन भन्ने विश्वास गरिन्छ ।
सोचेर गरिने पाप:: अर्कोको पति वा पत्नीलाई नराम्रो नजर लगाउँनु वा उसलाई पाउँने इच्छा गर्नु पापको श्रेणीमा राखिएको छ ।!!