कोरोना संक्रमणबाट नेपालमा आज एकैदिन १३९ जनाको नि’धन

कोरोना संक्रमणबाट नेपालमा आज एकैदिन १३९ जनाको नि’धन

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ बैशाख २७ गते सोमबार ०१:५५

नेपालमा आज एकैदिन १३९ जनाको कोरोना संक्रमणबाट नि’धन भएको छ ।त्यस्तै नेपालमा पछिल्लो २४ घन्टामा थप ९२७१जनालाई कोरोना पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर बिधिबाट १७६२३ जना र एन्टीजेन बिधिबाट ७८८ जनालाकोप्रिक्षण...

नेपालमा आज एकैदिन १३९ जनाको कोरोना संक्रमणबाट नि’धन भएको छ ।त्यस्तै नेपालमा पछिल्लो २४ घन्टामा थप ९२७१जनालाई कोरोना पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर बिधिबाट १७६२३ जना र एन्टीजेन बिधिबाट ७८८ जनालाकोप्रिक्षण गरिएको थियो ।उता गण्डकी प्रदेशमा थप ६ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ११ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी कास्कीका छन् कास्कीका २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्माले जानकारी दिए ।निर्देशनालयका कोरोना संक्रमण पुष्टि हुनेमा नवलपरासी पूर्वका ८६, स्याङजा १५, बागलुङ ५८, तनहुँ २२, लमजुङ ३७, गोरखा २२, पर्वत ५०, म्याग्दी ६३, मनाङ र मुस्ताङका १÷१ जना छन् ।योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या २३ हजार ८ सय २ जना छन् ।

प्रकाशित मिति २०७८ बैशाख २७ गते सोमबार ०१:५५
प्रतिक्रिया दिनुहोस