मानिसह’रुको जीवन पद्ध’तिका विषयमा शास्त्र’मा उल्लेख गरिएको हुन्छ । शास्त्र’लाई मान्ने हो भने तपाईको जीव’नमा आउने बाधा व्य’वधान सहज रुपमा ह’टाउन सकिन्छ ।कहि’लेकाँही मानिसहरुको जीव’नमा धेरै समस्या एकै’पटक निम्तिन सक्छन् । तर उनीहरु’लाई थाहा हुँदैन कि यसको पछाडिको कारण के हो ? यस्तो अ’वस्थामा त्यस्ता समस्या स’माधानको लागि वास्तुशास्त्रको साहा’रा लिनु उचित हुने ज्योतिष शास्त्री’हरु बताउँछन् । वास्तु शा’स्त्रका केही टिप्स यस्ता छन् ।।घरमा पति–पत्नी’बीचको सम्बन्धमा सु’मधुरता छैन भने मंगलबारको राति मुमको दाल’लाई कुनै हरियो रंगको कप’डामा बाधेर सिरा’नीमुनि राख्नुस् र विहान उठेर उक्त कपडा कुनै कन्या’लाई दान गनुस् अर्थात दुर्गा म’न्दिरमा अर्पण गर्नाले घरमा हुने क’लह दूर हुनुका साथै आय–आर्ज’नमा समेत वृद्धि हुने वि’श्वास राखिन्छ ।
प्रकाशित मिति २०७८ बैशाख २९ गते बुधबार ०२:५१