पर्वतको जलजला ७ धाईरिङका कोरोना संक्रमित पुरूषको पोखरामा उपचारका क्रममा निधन भएको छ । ५० वर्षिय कोरोना सक्रमित पुरूषको गण्डकी अस्पताल पोखरामा उपचारका क्रममा विहिवार निधन भएको वडा अध्यक्ष टुङ्गनाथ शर्माले बताउनुभयो जलजलामा...
पर्वतको जलजला ७ धाईरिङका कोरोना संक्रमित पुरूषको पोखरामा उपचारका क्रममा निधन भएको छ । ५० वर्षिय कोरोना सक्रमित पुरूषको गण्डकी अस्पताल पोखरामा उपचारका क्रममा विहिवार निधन भएको वडा अध्यक्ष टुङ्गनाथ शर्माले बताउनुभयो जलजलामा अहिले सम्म ४ जना संक्रमितको निधन भईसकेको छ । गाउँपालिकामा ८५ जना सक्रिय संक्रमित छन