भौतिक रुपमै सुरु भयो त्रिविको परीक्षा

भौतिक रुपमै सुरु भयो त्रिविको परीक्षा

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ साउन १० गते आईतबार ०५:२६

त्रिभुवन विश्वविद्यालयले आइतबारदेखि स्नातक तह पहिलो वर्षको परीक्षा सञ्चालन गरेको छ । कोरोना महामारी केही कम भएसँगै त्रिविले भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरेको हो । यसअघि महामारीका कारण पूर्वनिर्धारित परीक्षा अवरुद्ध भएको...

त्रिभुवन विश्वविद्यालयले आइतबारदेखि स्नातक तह पहिलो वर्षको परीक्षा सञ्चालन गरेको छ । कोरोना महामारी केही कम भएसँगै त्रिविले भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरेको हो । यसअघि महामारीका कारण पूर्वनिर्धारित परीक्षा अवरुद्ध भएको थियो ।
त्रिविले अनलाइन प्रणालीबाट परीक्षा फारम भराएर बीए, बीएड र बीएस्सीतर्फका परीक्षा सञ्चालन गरेको र सोमबारदेखि व्यवस्थापन संकायका परीक्षा पनि चल्नेछ ।

प्रकाशित मिति २०७८ साउन १० गते आईतबार ०५:२६
प्रतिक्रिया दिनुहोस