पर्वत, साउन १०
जिल्लामा भर्रखरै सरुवा भइ आउनु भएका डिएसपी शिवराज बुढाथोकिले आफु कुनै पनि राजनीतिक झन्डा मुनि नवसी आप्नो काम र कर्तव्य पुरा गर्नै बताउनु भएको छ। आइतबार पत्रकार बिच अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रममा आफ र आप्ना र्कमचारिलाई कसैको दवाब मा नपारी काम गर्नै निर्दैशन दिएको बताउदै प्रहरी र नागरीक बिच मुस्कान सहित को सेवा दिने बताउनु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मा परेका उजुरी तथा सेवागा्रहिले कुनै पनि राजनितिक दवाब मा नपरि काम गर्नै बताउनु भएको हो । साथै उहाँले केहि समस्या परे सिदै कार्यालय तथा स्वयम आफैलाई सम्पर्क गरी समस्या राख्न सेवागा्रहिलाई आग्रह गर्नु भएको छ ।पत्रकारको प्रश्नको जवाफ दिदै कालीणण्डकीमा उत्खनन रोक्क आफुहरुले रातमा पनि मोवाइल गस्ती संचालन गरेको बताउनु भएको हो ।
कालीगण्डकी नदीमा ढुंगागट्टीि उत्खनन रोक्न रातभर मोबाइल गस्ती भैरहेको बताउदैमालढुंगामा रहेको मोबाइल भ्यानले राती १० बजे देख बिहािन ४ बजे सम्म लस्ती सम्म नयमित िगस्ती गररहिेको उहाँले बताउनु भयो शुरुमा मालढुंगामा दुई जना प्रहरीलाई मोटरसाइकल गस्तीमा खटाए पन प्रिहरी माथ निै उत्खननमा संलग्नहरुको समुह जाई लाग्न थालेपछ रिातभर मोबाइल भ्यानबाट गस्ती गरहेिको उनको भनाई छ ।
बुढाथोकीले पर्वतमा पछिल्ला दिनमा चोरीका घटना बढेपछि बिशेष अनुुशन्धान टोली बनाएर काम गरेको बताउनु भएको छ कुस्मा नगरपालकािको वडा नं १४ आर्थर, १३ खौला र फलेबास नगरपालकािको वडा नं २ थापाठानामा एक हप्ताको बिचमा श्रुृङ्गखलाबद्ध चोरी भैरहेकोे छ । त्यसका लाग जिल्लाि र गण्डकी प्रदेश प्रहरी कार्यालयबाट प्राबधीिक समेतको टोली परचािलन गरेर अनुसन्धान र लुटेराको खोजी भैरहेको बताउनु भएको छ । आफु ले काम र कर्तब्य नभुल्ने डिएसपी शिबराज बुढाथोकिको भनाइ छ ।
प्रकाशित मिति २०७८ साउन १० गते आईतबार ०३:२३