सिन्धुलीगढी युद्ध संग्रहालयको राष्ट्रपतिबाट उदघाटन

सिन्धुलीगढी युद्ध संग्रहालयको राष्ट्रपतिबाट उदघाटन

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ साउन १३ गते बुधबार ०५:४५

राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको बुधबार बिहान उदघाटन गरेकी छन् ।बिहान हेलकप्टर चढेर सिन्धुलीमाडी पुगेकी भण्डारीले रिबन काटेर युद्ध संग्रहालयको उद्घाटन गरेकी हुन् ।युद्ध संग्रहालय कमलामाई नगरपालिकाको...

राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको बुधबार बिहान उदघाटन गरेकी छन् ।बिहान हेलकप्टर चढेर सिन्धुलीमाडी पुगेकी भण्डारीले रिबन काटेर युद्ध संग्रहालयको उद्घाटन गरेकी हुन् ।युद्ध संग्रहालय कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले निर्माण गरेको हो

प्रकाशित मिति २०७८ साउन १३ गते बुधबार ०५:४५
प्रतिक्रिया दिनुहोस