नेपाल बार एशोसिएसनका पदाधिकारीहरुले न्यायालय सुधारको एजेण्डामा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरासँग छलफल गरेका छन् ।
तर आइतबार भएको छलफलका क्रममा कतिपय विषयमा प्रधानन्यायाधीशसँग आश्वस्त हुन नसकेको बार एशोसिसनले बताएको...
नेपाल बार एशोसिएसनका पदाधिकारीहरुले न्यायालय सुधारको एजेण्डामा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरासँग छलफल गरेका छन् ।
तर आइतबार भएको छलफलका क्रममा कतिपय विषयमा प्रधानन्यायाधीशसँग आश्वस्त हुन नसकेको बार एशोसिसनले बताएको छ ।
अब भोलि सर्वोच्चका सबै न्यायाधीश र बार पदाधिकारीबीच छलफल हुने महासचिव लीलामणि पौडेलले बताए ।