कुस्मा नगरपालिका का कर्मचारी हरूकाे लागिक्षमता अभिवृद्धि तालिम सम्पन्न ।

कुस्मा नगरपालिका का कर्मचारी हरूकाे लागिक्षमता  अभिवृद्धि  तालिम सम्पन्न ।

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ पुस १९ गते सोमबार ०४:२८

पर्वतकाे कुस्मा नगरपालिकाले नगरपालिका का कर्मचारी हरूकाे लागि एक दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न  गरेकाे छ । साेमबार एक कार्यक्रम गरि कर्मचारिहरूकाेलागि कार्य सम्पादनमा अभिवृद्धि गर्ने उदस्यले कार्यक्रम गरेकाे प्रमुख...

  • पर्वतकाे कुस्मा नगरपालिकाले नगरपालिका का कर्मचारी हरूकाे लागि एक दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न  गरेकाे छ । साेमबार एक कार्यक्रम गरि कर्मचारिहरूकाेलागि कार्य सम्पादनमा अभिवृद्धि गर्ने उदस्यले कार्यक्रम गरेकाे प्रमुख प्रशासकिय अधिकृत कुमान सिङ्ग गुरूङले बताउनु भएकाे हाे ।” नगरपालिका भित्रका सबै कर्मचारी हरूलाई अाफ्नाे कार्य सहि तरिकाले गर्ने  र अाफ्नाे काम कर्तव्य गर्न डराउनु नपर्ने पुर्व   प्रमुख सुचना अायुक्त तथा नेपाल सरकारका पुर्व सचिव कृष्ण हरि बास्काेटाले बताउनु भएकाे हाे उहाले उक्त कार्यक्रम मा प्रशिक्षण दिदै अाफु सहि ढंगले अाफ्नु काम गर्नु पर्ने कुरामा जाेड दिनु भएकाे थियाे ,।     कार्यक्रम मा राेचक ढंगले  कर्मचारी हरूलाई  अहमता नगरि मुस्कन सहित कार्य सम्पादनमा ध्यान दिन पर्ने कुरा बताउनु भएकाे हाे बास्काेटाले कर्मचारी ले अाफ्नाे पाेशाक सहित अनिवार्य समयमा कार्यलय भित्र अायर असल कर्मचारी काे भुमिका निभाउनु पर्ने  बताउनु भएकाे थियाे कार्यक्रम मा एक दिने कार्यक्रमले नहुने  बेला बेला  यस्ता कर्मचारी लाई क्षमता अभिवृदि हुने कार्यक्रम  गर्ने  याेजना रहेकाे कुस्मा नगर पालिका का प्रमुख प्रशासकिय अधिकृत कुमान सिङ गुरूङले  धाैलागिरि मिडिया लाई  जानाकारि दिनु भएकाे छ।  कार्यक्रम मा नगरपालिका भित्रका कर्मचारी तथा कुनपा  7 का वडा अध्यक्ष पत्रकार लगायतकाे उपस्थित रहेकाे  गुरूङले मिडिया लाई जानाकारि दिनु भएकाे छ।
प्रकाशित मिति २०७८ पुस १९ गते सोमबार ०४:२८
प्रतिक्रिया दिनुहोस