तारा एअरको विमान दुर्घटना, थप विवरण आउन बाँकी

तारा एअरको विमान दुर्घटना, थप विवरण आउन बाँकी

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७९ जेठ १५ गते आईतबार ०५:३०

तारा एअरको विमान दुर्घटना, थप विवरण आउन बाँकी

तारा एअरको विमान केहीबेर अघि दुर्घटनामा परेको छ ।पोखराबाट जोम्सोङतर्फ उडेको विमान दुर्घटनमा  परेको हाम्रा कास्की संबाददाता रमेश पौडेलले जानकारी दिएका छन ।विमानमा १९ जना यात्रु रहेको जनाएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।।

प्रकाशित मिति २०७९ जेठ १५ गते आईतबार ०५:३०
प्रतिक्रिया दिनुहोस